Posts

Showing posts from June, 2020

नेपालको झण्डा ज’लाएर नेपाल मु’र्दावा’द भन्ने को हुन् ?

Image
नेपालको झण्डा ज’लाएर नेपाल मु’र्दावा’द भन्ने को हुन् ?   नेपाल र छिमेकी देश भारतबीच यतिबेला कालापानि, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर बि’वाद चु’लिदो छ । यहीसमय भारत अर्को छिमेकी देश चीनसंग लद्धाख क्षेत्रमा यु’द्ध गर्नु पर्ने स्थीतिमा पुगेका छ । सायद त्यही कारण यतिबेला भारतमा नेपाल मा’मला केही शा’न्त भएको छ । तर, भारतियहरु नेपाल र नेपालीमाथी एकपछि अर्को धा’वा बो’ली रहेका छन् । हुनत नेपालकै संसद भवनमा नेपालमाथी धावा बोल्ने देशमा अन्य देशका नागरिकले त्यसरी धा’वा बो’ल्नु खा’सै अ’र्थ रा’ख्दैन् । नेपाल टु’क्राउनु पर्छ भन्नेहरु यहां खु’लेआम हिडी रहेका छन् । यो भनेर आम नेपाली काहां चु’प बस्न् सक्छन् होला र ? ‘नेपाली हामी र’हौला कहां नेपालै न’रहे’ भनै झै नेपाल र नेपालको अ’स्तित्व माथी नै प्र’हार हुन था’लेका छन् । भारतिय मिडियाहरु एकपछि अर्को भ्रा’मक समाचार प्रशारण गरी रहेका छन् भने भारतिय नागरिकहरु पनि अब नेपाल र नेपालीहरु माथी नि’म्नस्तरको शब्द बो’ल्न था’लेका छन् ।