इंडियन HACKER ले HACK गरे नेपाली मिलेट्री को गोप्य कुरा :नेपाली HACKER लाइ चेतावनी

इंडियन HACKER ले HACK गरे नेपाली मिलेट्री को गोप्य कुरा :नेपाली HACKER लाइ चेतावनी 

नेपाल र भारतबीच लिपुलख र कालापानीसम्बन्धी सीमा विवादको उदय भएपछि भारतीय र नेपाली ह्याकरहरू बीच युद्ध सुरु भयो .नेपाली ह्याकरहरूले पनि भारतको बिभिन्न एजेन्सीहरू ह्याक गरिरहेका छन् र इन्डेन ह्याकरहरूले पनि गरिरहेछन् र यसपटक भारतीय हैकरले नेपाल मिलिट्री  ह्याक गरेका छन्। र उनीहरुले नेपाली ह्याकरहरुलाई पछाडि फर्कन चेतावनी दिएका छन् | पछी नहटे गोप्य कूरा सार्वजनीक गर्ने दावि

Comments

Popular posts from this blog

वरिष्ठ कलाकार जयनन्द चन्द ठाकुरको आज 80 बर्षको उमेरमा निधन भएको छ।

उनको 9 बर्षे छोराको हत्या गरेको कुरा स्वीकार गर्ने महिलाले उनलाई फ्लोरिडाको नहरमा धकेलीयो, शपथ पत्रमा भनिएको छ

Coronavirus will influence the economy for a long time, says a well known financial specialist